६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गएको २४ घण्टामा ७ सय ७६ जनामा कोरोना


२ पुस २०७७, बिहिबार  

0
Shares

२ पुस ०७७, काठमाडौं । अहिलेसम्म  सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३ सय ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
गएको २४ घण्टामा छ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा थप ७ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ४ सय ६८ पुरुष र ३ सय ८ महिला छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५ सय ८० छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय ४९ पुगेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ७ : ०६ बजे