८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली भजन ॐ नमः शिवाय सार्वजनिक


३ पुस २०७७, शुक्रबार  

0
Shares


३ पुस ०७७, काठमाडौं । मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन साहित्यकार सुरेन्द्र महर्जन अमर को रचनारस्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले साथ दिएको ’ॐ नमः शिवाय जप्दै भक्तिको मार्गमा लागौं भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । भजन गायनमा सुरेन्द्र महर्जनलाई गायिकाहरू शान्ता कार्की, मुस्कान राई आदिले साथ दिएको छ । संगीतकार

राम कार्कीको संगीत अनि ओएसनेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङबाट इडिटिङ्ग गरेको थियो । सार्वजनिक भिडियो दर्शन एल्बममा रहेको भजनहरू मध्यको एउटा भजन हो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ५७ बजे