२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै


१३ पुस २०७७, सोमबार  

0
Shares

१३ पुस, ०७७ काठमाडौं । नेपाली कांग्रेसले आज संसद विघटनको विरोधमा देशव्यापी प्रदर्शन गर्दैछ। विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन्। यस्तै नेता गगन थापाले नेपालगन्जको सभामा सम्बोधन गर्ने भएका छन्। सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।