१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ५३४ जनामा कोरोना संक्रमण(ग्राफमा हेर्नुहोस् कहाँ, कति संक्रमित ?)


१६ पुस २०७७, बिहिबार  

0
Shares

१६ पुस, ०७७ ललितपुर। नेपालमा बिहीबार थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६ हजार पीसीआर परीक्षणमा ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कुल कोरोना संक्रमितको संख्या संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ। बिहीबार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।
हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन्। थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ।

कहाँ, कति संक्रमित ?

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।