२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४२६ कोरोना संक्रमित थपिए(ग्राफमा हेर्नुहोस् कहाँ, कति संक्रमित)


१७ पुस २०७७, शुक्रबार  

0
Shares

१७ पुस ०७७, ललितपुर । शुक्रबार थप ४ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ स २५ जनामा पीसीआर परीक्षणमा ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो।
हाल नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ सय ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ६४ पुगेको छ।

हेर्नुहोस्

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।