१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नमूना कलेजको अचम्म लाग्ने फेशन (तस्विरहरु)




३१ चैत ०७७,काठमाडौं। राजधानीमा नमूना कलेजले फेशन शो आयोजना गरेको छ । नारी अस्तित्व झल्काउने विभिन्न अत्याधुनिक ड्रेस सहित ¥याम्पमा उत्रेका मोडलहरुको भावम्रंगी रोचक देख्ज सकिन्छ । कोरोनाको महामारीबीच सुरु भएको यो फोशन शोमा मोडलहरु अनुहारमा मासक लगाएर सुन्दर पाराले ¥याम्पमा देखा परेका थिए ।


काठमाडौंमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औं ब्याचका विद्यार्थीहरुद्धारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेसहरु लगाएर याम्पमा हिड्द थिए हेरौ ।
तस्वीर राष्ट्रिय समाचार समितीका प्रदीपराज वन्तले खिचेका हुन् । केही रोचक तस्विरहरु :

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।