७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण




७ वैशाख ०७७, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुको कोरोना परीक्षण गराउँदा स‌क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङसमेत शुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ०८ बजे