८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कर्णाली : यही हो नेपाल (तस्विरहरु)



रासस
५ असार ०७८, काठमाडौं । कर्णाली काठमाडौंबाट दुरदराज । यहाँ सुविधाजनक सडक छैनन्, गाडी छैनन् ।
सारमा भन्नु पर्दा कष्टकर छ यहाँको जीन्दगानी ।

यो यार्सा संकलनको सिजनमा प्राणको बाजी लगाएर हिउँको थुप्रो छिचोल्दै पहाड चढ्नु पर्छ । तस्विरमा देखिए जस्तो हिउँ परेको पहाड पार गर्दै यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको बाहिर पुदुवा लेखबाट तुइजुम जानु कष्टकर छ ।

कर्णलीको जुम्लामा ढुवानीको लागि उस्तै कष्ट उठाउनु पर्छ । गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी घोडामा ढुवानी गरेर घरतर्फ जानु पर्ने बाध्यता छ ।

यी तस्विरहरु अमृत बुढाथोकी मगर र राष्ट्रिय समाचार समितीका पत्रकार हेमन्त केसीले खिचेका हुन् ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : ५३ बजे