१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने एमाले बैंठकको निर्णय



१३ असार ०७८, काठमाडौं । नेकपा एमालेले असार १६ गते दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा समेत छलफल भएको थियो। महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको उनको भनाइ छ । ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।