३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभाको अधिवेशन अन्त्य



२८ असार ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

 

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ४६ बजे