३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवाले पाए विश्वासको मत




ललितपुर खबर
३ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आइतबार राती भएको मतदानमा देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । जसमध्ये १ भोट भने मत नदिने पक्षमा परेको छ ।
संसदमा भएको विश्वासको मत दिन नेपाली काँग्रेसलाई माओवादी केन्द्रसँगै जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले साथ दिए ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : २८ बजे