४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि




३१ साउन ०७८, काठमाडौं ।  नेपालमा थप २ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ यो संगै कोरोना संक्रमित हुनेको संख्या १० हजार २ सय ९२ पुगेको छ ।

आइबार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २ हजार ६ सय २ जना पुगेको छ । त्यसैगरी ३९ हजार २ सय ९८ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ३८ बजे