२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसीविरुद्ध अमेरिकी दुतावास अगाडि प्रदर्शन, ११ प्रदर्शनकारी पक्राउ



तस्बिर : सुशील नेपाली

१८ भदौं ०७८, काठमाडौं । एमसीसीको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियानका संयोजक निर्ग जैसी (नवीन)का अनुसार आफूसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।