३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री ऋचा शर्माले पाइन् छोरो




२३ भदौ ०७८,काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निणर्ायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए ।
कमेडी च्याम्पियनको निणर्ायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् ।
उनले छोरालाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उनको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो । न्युज कारखाना

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : ५३ बजे