
२४ भदौ ०७८, काठमाडौ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छन् ।
बिहीबार बिहान काठमाडौं आएकी फातिमाले दिउँसो ओली निवास बालकोटमा भेट गरेकी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । भेटमा भट्टराई र विष्णु रिमाल पनि सहभागी थिए ।








प्रतिक्रिया