३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भरतमणि पौडेलले जिते सिजन २ को कमेडी च्याम्पियन




२ असोज ०७८,काठमाडौं । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलविजेता बनेका हुन् ।
विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।
च्याम्पियन विजेता पौडेलले कारसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फस्ट रनरअप बिक्की अग्रवाल र सेकेन्ड रनरअप भएका थिए । कमेडी रियालिटी शो कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ०४ बजे