५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खतिवडालाई स्वास्थ्य र झाँक्रीलाई पर्यटनमन्त्री बनाउन सिफारिस



२२ असोज ०७८,काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले मन्त्रालयको जिम्मेवारीबारे बिहीबार गरेको निर्णय हेरफेर गरेको छ । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ ।

एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् ।

उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको एक नेताले बताए । अब झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ३ : २१ बजे