९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित




२६ असोज ०७८, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज मंगलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन्
स्वास्थ्य सतर्कता अपनाउँदै ये समारोहमा उनी
उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन्
प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले
े जानकारी दिए ।

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।