१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३ सय १७ जना कोरोना संक्रमित थपिए




२५ कात्तिक ०७८, काठमाडौं । नेपालमा थप ३ सय १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ९ हजार ६ सय ९ जना, एन्टीजेन विधीबाट ३ हजार ४४ जनामा परिक्षण गर्दा ३ सय १७ जनामा संक्रमण पुष्टि गरेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कारोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ । त्यस्तै आज थप २ सय ७९ जनाले कोरोनालाई जितेका छन् । नेपालमा हाल सक्रिय संक्रमित सँख्या ७ हजार ५ सय ३५ रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।