३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जिपलाइनको मजा लिन धुलिखेल पुगे राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना



तस्बिर: ब्रह्माकान्त घिमिरे

२८ कात्तिक ०७८, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना जिपलाइनको मजा लिन धुलिखेल पुगेका छन् । तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्। जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाले बताएका छन्् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मिटरको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रा।लि। मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन्।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।