१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभाको निर्वाचन माघ १२ मा गर्ने मन्त्रिपरिषद्को निर्णय



२ मंसिर ०७८, काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १२ मा गर्ने गरी राष्ट्रियसभा निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोगले माघ १५ गतेभित्र राष्ट्रियसभाको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो । आगामी फागुन २० मा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदै छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।