२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आज चाँगुनारायणका नगर र वडा कार्यलयहरु बन्द हुँदै




१८ पुस ०७८,भक्तपुर । आज आइतबार चाँगुनारायण नगरपालिका र वडा कार्यालय बन्द हुने भएका छन् ।
चाँगुनारायण नगरपालिकाको दशौ नगरसभा कार्यक्रम राखिएकाले यी कार्यालयहरु बन्द हुने भएका हुन् । कार्यालयका अनुसार नगरसभा आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
नगरसभामा सबै कर्मचारी र जनप्रतिनिधिहरु सहभागीहुने हुँदा कार्यालयहरु बन्द हुने नगरपालिकाले जानकारी दिएको छ । प्रशासकीय अधिकृत अग्नि अधिकारीले भने कार्यालयेकै काम हो । त्यसैले सेवाग्राहीलाई सेवा दिन सकिएन ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।