
sf7df8f}F, )* ;fpg M lqrfln;f}F k’iknfn :d[lt lbj;sf] pknIodf z’qmaf/ oxfF cfof]lht …g]kfnL sDo’lgi6 cfGbf]ngsf] jt{dfg ;Ë6 / cfufdL af6f]Ú ljifos sfo{qmddf g]kfn sDo’lgi6 kf6L{ qmflGtsf/L dfcf]jfbLsf dxf;lrj df]xg j}B …ls/0fÚ cfˆgf] dGtJo JoQm ub}{ . t:jL/ M k|bLk/fh jGt ÷/f;;
२८ पुस ०७८, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेकोे बताए । बैद्यले भने, “हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन ।”
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो । सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उनको आरोप थियो ।







प्रतिक्रिया