८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभामा सञ्चारमन्त्रीद्वारा एमसीसी टेबल



८ फागुन ०७८, काठमाडौं । प्रतिनिधिसभामा आज एमसीसी टेबल भएको छ। कार्यसूचीमा एमसीसी अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने भनिएको थियो। तर, उनी अस्वस्थ्य भएर घरमै बसेका कारण सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन्।
कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए। सञ्चार कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।