८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शंखमुलमा श्रीमान अचेत,श्रीमती मृत फेला




१२ फागुन ०७८, काठमाडौं । काठमाडौंको शंखमुलमा एक श्रीमान् अचेत अवस्थामा र श्रीमती मृत फेला परेका छन् ।
प््रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ शंखमुल क्षितिज मार्ग बस्ने ३६ वर्षीया साहारा गुरुङ पौडेल सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
बुधबार बेलुकी खाना खाएर पतिसँगै सुत्न गएकोमा बिहान अबेरसम्म नउठेपछि ढोका खोलेर हेर्दा साहारा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनका पति अचेत अवस्थामा फेला परेकोले उपचारको लागि मध्य बानेश्वरस्थित भेनस अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ४१ बजे