२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय



१७ फागुन ०७८, भक्तपुर । भक्तपुरको कौशलटारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

स्थानीय बासिन्दाले मंगलवार बिहान शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम हुन सक्ने आशंकामा सेनाको टोली बोलाएको थियो । साेमबार संघीय संसद् भवन अगाडिकाे मुख्य सडकमा पनि शंकास्पद वस्तु भेटिएकाे थियाे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।