१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा



१८ फागुन ०७८, काठमाडौं । सरकारले बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।
नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले ग्याल्पो ल्होसार नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयलले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ।

* यसअघिको समाचार अन्यथा भएको हुँदा सच्याइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।