२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी




५ चैत ०७८, काठमाडौं । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्।
फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन्।
फाउण्डेसनको सदस्यहरूमा भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्र बहादुर पाण्डे, सुशील प्याकुरेल, बिमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोईराला, मिलन धरेललगायत चयन भएका छन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।