११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सर्वोच्चको न्याय सेवा आयोगको बैठक आज बस्दै,यस्ता छन् मुख्य एजेण्डा



काठमाडौं. चैत ६ गते
आज सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा न्याय सेवा आयोगको बैठक बस्दै छ। आज आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानन्यायाधीश कार्कीले दिउँसो १ बजे बस्ने गरी आयोगको बैठक बोलाउनु भएको हो ।

न्यायसेवाका कर्मचारीहरुको सरुवा बढुवालगायत विषयमा छलफल गर्न आयोगको बैठक बोलाइएको जनाइएको छ।आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहेका छन्।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।