८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतका लागि नेपाली राजदूतमा शर्मा




६ चैत ०७८, काठमाडौं । भारतका लागि नेपालको आवासीय राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को गएको मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।