१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एमाले स्थायी कमिटीको बैठक बस्दै,यस्ता छन् मुख्य एजेण्डा



 

१३ चैत्र ०७८, काठमाडौं । आज दिउँसो ३ बजे नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । महाधिवेशनपछि एमाले स्थायी कमिटीको बैठक पहिलोपटक बस्न लागेको हो ।हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ ।बैठक  महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।