१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोदीको सिको गर्दै प्रधानमन्त्री देउवा, भारतका धार्मिक स्थलको दर्शन गर्दै बनारस पुगे



२० चैत ०७८, काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी (बनारस) पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए । भारतीय प्रधानमन्बी नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला उनले नेपालका प्रसिद्ध धार्मिक स्थलहरको दर्शन गरेका थिए ।

त्यसेलाई पछ्याउँदै हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा पनि भारतका बिभिन्न धार्मिक स्थलहरको दर्शन गरिरहेका छन् । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।