७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह निर्वाचन: उम्मेदवार छनोट गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)



२९ चैत ०७८, काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेद्वारको सिफारिस गर्न देशभरका प्रदेश समितिलाई परिपत्र पठाएको छ।

सत्ता गठबन्धनका दलबीच आपसी तालमेल र उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र पठाएका हुन्।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।