३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे प्रधानमन्त्री देउवा




२९ चैत ०७८, काठमाडौं । सत्ता गठबन्धनका बैठक लगत्तै प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् ।
मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचौर स्थित भारतीय दूतावास पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालगायत दुतावासको भोजमा सहभागी भएको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।