७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसी




३० चैत ०७८, काठमाडौं ।  सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ। एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरषद बैठकले आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। सशस्त्रमा रामशरण पौडेलसँगै केसी एआइजी थिए।

आइजिपी शैलेन्द्र खनालले सोमबार अवकास पाएपछि पद रिक्त थियो। केसी पौडेलको पदावधि आउँदो वैशाख १८ गतेसम्म मात्रै छ।त्यसपछि अहिले भएका तीन जना डिआइजीमध्येबाट आइजिपी नियुक्त हुनेछ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।