२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेद्वारा मतदाताहरूलाई ६७ बुँदे अपील(पूर्णपाठ)



२५ वैशाख ०७९, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई ६७ बुँदे अपील जारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त अपील सार्वजनिक गरेका हुन्। एमालेले जारी गरेको अपीलमा कांग्रेसलाई मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई पनि आफूतिर तान्ने कोसिस गरिएको छ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।