
२९ वेशाख ०७९,दाङ । माओवादी केन्द्रका नेता तथा पुर्ब मन्त्री टेक बहादुर बस्नेत सवारी दुर्घटनामा परि घाइते भएका छन । सल्यान बाट दाङ आउदै गरेको उनी सवार बा ८ च ६९२५ न।को बलेरो जिप एम्बुलेन्स संग ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेत सहित १० जना घाइते भएका छ्न । घाइते हरुको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेकै इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।







प्रतिक्रिया