६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एमालेले बुढानिलकण्ठ नगरको मेयर र उपमेयर जित्याे



४ जेठ ०७९, काठमाडौं । नेकपा एमालेले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयर जितेको छ। एमाले उम्मेदवार मिठाराम अधिकारी मेयर निर्वाचित भएका छन्। उनले १४२५० मत ल्याएका थिए। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे पराजित भए।

उनले ११५१२ मत ल्याए। उपमेयरमा पनि एमालेले जितेको छ। एमाले उम्मेदवार अनिता लामा विजयी भइन्। उनले १४३१४ मत ल्याइन्। कांग्रेसकी उपमेयर उम्मेदवार रमिला वाग्ले ११९७२ मतसहित पराजित भइन्।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।