२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


काठमाडौं महानगरका मेयर निर्वाचित घोषणाकै दिन पुगे ओखरपौवाको डम्पिङ साइट



१४ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोगले मेयरमा निर्वाचित भएको दिनमै नुवाकोटको ओखरपौवाको डम्पिङ क्षेत्र अवलोकनका लागि पुगेका छन् ।
राजधानीको फोहोर व्यवस्थापन गर्ने एजेण्डा बोकेर निर्वाचनमा होमिएका साह स्थानीयको समस्या समाधान गर्ने वचन दिएर फेर्कका छन् ।
एनले फोहोर व्यवस्थापन नभई हितको उत्सव नमनाउने खादा माला नलगाउने र सञ्चारमाध्यमहरुलाई अन्र्तवार्ता नदिने समेत बताउका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।