८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकारले २० युनिटसम्म विद्युत्त सित्तैमा दिने




१५ जेठ ०७९, काठमाडौं । सरकारले २० युनिटसम्म खपत गर्ने परिवारलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ ।
आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।