
१ असार ०७९, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी गरेका छन् ।
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको बताएका हुन् । यस्तो काम कुनै हालतमा स्वीकार्य नहुने र आफूहरुले त्यो कुरा हुन नदिने पनि उनको भनाइ छ ।
शक्ति राष्ट्रहरुका स्वार्थ र रणनीतिको साझेदार नेपाललाई बन्न दिन नहुनेमा उनले बताए ।







प्रतिक्रिया