६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसपीपी अगाडि नबढाउने पत्र पठाइएको छैन : परराष्ट्र मन्त्रालय



१९ असार ०७९, काठमाडौं ।  परराष्ट्र मन्त्रालयले एसपीपी अगाडि नबढाउने पत्र अमेरिकालाई नपठाइएको बताएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार उपयुक्त तरिकाले पत्र पठाउने जानकारी दिइन्।

उनले नेपाल सरकारको निर्णय अनुसार म्यान्डेट प्राप्त भएको बताइन्। तर परराष्ट्र मन्त्रालयले काम गर्दा ‘थोरो’ अध्ययन गरेर, सबै कुराहरु अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकाले आफूहरु अध्ययन गर्ने क्रममा रहेको उनको भनाइ छ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।