२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादीमा पदाधिकारी छान्ने जिम्मा प्रचण्डलाई, बुधबार घोषणा गरिने



 

 

२१ असार ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको माओवादी नेता गणेश शाहले जानकारी दिए ।

उहाँका अनुसार बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबार नबसेर बुधबारका लागि सरेको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।