२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वास्थ्यको बजेट रकमान्तर गर्नु चरम अनियमितता: एमाले (पूर्णपाठ)



३१ असार ०७९,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष समय बर्बादी मात्र भएको बताएको छ।

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेले बताएको छ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले तयार गरेको एक रिपोर्ट प्रस्तुत गर्दै विभागका प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा ‘समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न’ नसकेको बताएको छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।