९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको लगनखेल बटुकी भैरब मन्दिर पछाडि एक महिला मृत फेला



७ साउन ०७९, काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका १५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
साथै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ तेजविनायक बस्ने गोरखा घर भएकी ३७ वर्षीय संगीता संजेल भट्टराई कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ३० बजे