४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


तिज गित ’छोरीको बेदना’ सार्बजनिक(भिडियो सहित)



१४ साउन ०७९, काठमाडौं । लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गित ’छोरीको बेदना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।
लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र सरस्वति फुयाललाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।