२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


भर्खरै शक्तिशाली भुकम्पको धक्का, काठमाडौंमा पनि महसुस



 


ललितपुर खबर
१५ साउन ०७९, काठमाडौं
। काठमाडौं उपत्यकामा भर्खर भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको केन्द्रविन्दु पुर्वी नेपालको खोटाङ भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार भुकम्प ६ रेक्टरस्केलको रहेको छ । भुकम्प शक्तिशाली भएका कारण काठमाडौं ललितपुर भक्तपुरमा पनि महसुस गरिएको हो ।

विहान ८ बजेर १३ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो ।
२०७२ वैशाख १२ गते महाभुकम्प भएपछि निरन्तर ७ बर्षसम्म हजारौ पराकम्प गइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।