६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


तिज गित ’भेलु बाजे डान्स’ लिएर आए प्रिती र राजेश (भिडियो सहित)




२४ साउन ०७९,काठमाडौं । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित ’भेलु बाजे डान्स’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ। प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।
दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छिन् भने दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस ः

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।