१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं आएका धरानका मेयरले भने-प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो



२९ साउन ०७९,काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुग्नु भएको छ  । उहाँ आइतबार बिहान काठमाडौं आइपुग्नु भएको हो । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उहाँ काठमाडौं आउनु भएको हो ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ  ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : २९ बजे