१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सूर्यविनायकबाट बलात्कारको अभियोगमा थापा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

३ भदौ ०७९, भक्तपुर । भक्तपुरको सूर्यवियाकबाट महिलालाई जर्वजस्ती करणी(बलात्कार) गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका ८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई गत साउन २५ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका ४ नयाँठिमीबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : २६ बजे